एमाले अध्यक्ष ओली र एक लेखकमाथि लापरबाहीपूर्ण हत्याको अभियोग दर्ता
१४ चैत, काठमाडौं। ‘जेनजी’ आन्दोलनमा भएको दमन र ज्यादतीको विषयलाई लिएर प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ। उनीहरूमाथि मुलुकी अपराध संहिताअनुसार ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ गम्भीर अभियोग…