NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतबाट उद्धार गरिएका ४५३ नेपाली रुपन्देही आइपुगे

रोजगारीको प्रलोभनमा पारी भारतमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार गरिएको छ। उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरी रुपन्देही ल्याइएको छ। प्रहरीले उनीहरूको विवरण सङ्कलन र सोधपुध गरिरहेको छ।
Sanjay Karki
Sanjay Karki
30 May 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
उद्धार गरिएका नेपाली
Share:

भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार गरिएको छ। भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई आज रुपन्देही ल्याइएको हो। रोजगारीको प्रलोभन देखाएर उनीहरूलाई भारत पुर्‍याइएको थियो।

प्रहरी कार्यालय रुपन्देहीमा उनीहरूको विवरण सङ्कलन, स्क्रिनिङ र सोधपुछको काम भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार