NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रवि लामिछाने आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। लामिछाने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा छन्। उनले यसअघि भाजपाका शीर्ष नेताहरूसँग भेटवार्ता गरिसकेका छन्।
Bikram Magar
Bikram Magar
3 June 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
रवि लामिछाने मोदी भेट
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।

भारत भ्रमणमा रहेका लामिछानेको मोदीसँगको भेटवार्ताको समय भने तोकिएको छैन। सोमबार नयाँ दिल्ली पुगेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डा र महासचिव विनोद तावडेसँग भेटवार्ता गरेका थिए।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार