मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन

काठमाडौंको बुद्धनगरमा शनिबार शरीरमा आगो लगाएका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ। प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्‍याए पनि उनको सघन उपचार कक्ष (आईसीयू) मा मृत्यु भएको हो।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
आश्विन राउत निधन
Share:
१९६

काठमाडौंको बुद्धनगरमा शनिबार शरीरमा आगो लगाएका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ। प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्‍याए पनि उनको सघन उपचार कक्ष (आईसीयू) मा मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। श्रीमती र छोरासँग बस्दै आएका राउतले आत्मदाहको प्रयास किन गरे भन्ने कारण भने हालसम्म खुल्न सकेको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार