मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Maya Thapa
फिचर लेखिका

Maya Thapa

विशेषज्ञता: सामाजिक मुद्दा, महिला, मानवीय कथा

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

४७८ समाचारहरू

Maya Thapaका समाचारहरू

गुल्मीमा चट्याङ
समाचार

गुल्मीमा चट्याङले घर जलायो, ६ जनाको परिवार सडकमै

गुल्मीको धुर्कोट गाउँपालिकामा चट्याङका कारण एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय बसन्ता परियारको घरमा चट्याङ पर्दा आगलागी भएको हो । मानवीय क्षति नभए पनि घर जलेपछि परियारको…

5 months अघि • समाचार • १८१
NM Khabar

घर भत्काएपछि गुह्येश्वरी स्कुलमा आश्रय: सुकुम्बासीको बिचल्ली

5 months अघि • १६५
बच्चाको खातामा पाँच हजार
समाचार

‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रममा टोखाका बासिन्दाको खासै चासो छैन

5 months अघि • १७९
NM Khabar
समाचार

‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रममा टोखाका बासिन्दाको खासै रुचि छैन

5 months अघि • १७४
अस्थायी सेल्टरमा सुकुमवासी
समाचार

अस्थायी सेल्टरमा सुकुमवासीको बेचैनी: विस्थापित जीवनको पीडा

5 months अघि • १७५
यार्सागुम्बा सङ्कलन
अर्थ / वाणिज्य

छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर, किसानले पाएनन् केराको उचित मूल्य

5 months अघि • १७३
NM Khabar
समाचार

अस्थायी सेल्टरमा सुकुमवासीको बेचैनी: वर्षौंदेखिको थातथलो गुमाउँदाको पीडा

5 months अघि • १७९
NM Khabar
समाचार

जाँचकै बीचमा घरमा चल्यो डोजर, उनी भन्छिन्– दिमाग ठिक ठाउँमा भए पो पढ्नू!

5 months अघि • १७१
सुकुम्बासीको सामान
समाचार

दर्के झरीले भिजायो दशरथ रंगशालामा आश्रय लिएका सुकुम्बासीको सामान, बिचल्लीमा परिवार

5 months अघि • १७२
NM Khabar
समाचार

दर्के झरीमा भिज्दै सुकुम्बासीको सामान, दशरथ रंगशालामा आश्रय

5 months अघि • १७५