प्रधानमन्त्री बालेन शाहले आज साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा भेटेर आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका छन्।
राष्ट्रपति भवनमा भएको भेटवार्तामा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।