मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

वीरगञ्ज भन्सारले १० महिनामा २ खर्ब २३ अर्बको लक्ष्य भेट्टाएन

वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा भन्सार विभागले तोकेको २ खर्ब २३ अर्ब १८ करोड रुपैयाँको राजस्व लक्ष्य भेट्टाउन सकेन। कार्यालयले लक्ष्यको ८९.३५ प्रतिशत अर्थात् झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन गर्‍यो।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२२७

वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा भन्सार विभागले तोकेको दुई खर्ब २३ अर्ब १८ करोड रुपैयाँको राजस्व लक्ष्य भेट्टाउन सकेन।

कार्यालयले लक्ष्यको ८९.३५ प्रतिशत अर्थात् झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन गर्‍यो।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार