NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी, समसामयिक विषयमा छलफल

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठक केहीबेर अघि सुरु भएको हो। समसामयिक परिस्थिति र मन्त्रालयका एजेण्डामाथि छलफल भइरहेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
2 June 2026, 12:47 pm १ मिनेट पढाइ
आकार:
मन्त्रिपरिषद बैठक
Share:

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्रीको आह्वानमा केहीबेर अघि बैठक सुरु भएको हो।

बैठकमा समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डाबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार