संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जायो : कांग्रेस महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगन गरिनुले गम्भीर प्रश्नहरू उब्जाएको टिप्पणी गरेका छन्। उनले यस कार्यलाई संसदीय लोकतन्त्रको मूल्यमान्यता विपरीतको कार्य भन्दै सरकारको पारदर्शीता र जवाफदेहितामाथि…