राजनीति एमाले राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु, ओलीले उद्घाटन गर्ने नेकपा एमालेको राष्ट्रिय भेला आज (२०८३ मंसिर २ गते) काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुँदैछ। भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। Nmkhabar डेस्क·३१ मिनेट अघि