प्रदेश मधेश सरकार गठनमा एमाले, जसपा र जनमतबीच सांसदको बहुमतसहित छलफल तीव्र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार अल्पमतमा परेको छ। जनकपुरधाममा नयाँ सरकार गठनका लागि एमाले, जसपा नेपाल र जनमत पार्टीबीच ६२ सांसदको बहुमतसहित छलफल तीव्र भएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि