मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

• जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ। • पर्साको छिपहरमाई गाउँपालिकाका ३५ वर्षीय अखिलेश साह तेलीलाई घरबाटै नियन्त्रणमा लिइएको हो। • आवश्यक कारबाहीका लागि जिल्ला अदालत पर्सामा बुझाइँदै।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
फरार प्रतिवादी पक्राउ
Share:
१०३

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पर्साबाट पक्राउ परेका छन्। पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ तुलसी बर्वाका ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नामथर वतन परिवर्तन गरी फरार रहेका तेलीलाई २०७७/०७८ को जाहेरीका आधारमा जबरजस्ती करणी मुद्दामा १० वर्ष कैदको सजाय सुनाइएको थियो।

विशेष सूचना पाएको इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारीको टोलीले भदौ २० गते तेलीलाई आफ्नै घरबाट पक्राउ गरेको हो।

विज्ञापन

प्रहरीले आवश्यक कारबाहीका लागि तेलीलाई पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया अगाडि बढाएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार