NM Khabar 18 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मानव तस्करीमा संलग्नलाई कडा कारबाहीको राप्रपाको माग

प्रतिपक्ष राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्कर गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्। उनले मानव तस्करी जस्तो जघन्य अपराधमा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताइन्। सरकारले यस्ता आपराधिक क्रियाकलाप नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
18 May 2026, 1:32 pm १ मिनेट पढाइ
आकार:
Share:

प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्कर गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।

उनले मानव तस्करलाई कारबाही नगर्दा यस्ता घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

ओलीले मानव तस्करी जस्तो जघन्य अपराधमा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताइन्।

सरकारले यस्ता आपराधिक क्रियाकलाप नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार