NM Khabar 17 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान बनाए

कामिरिता शेर्पाले आज बिहान १०:१२ बजे ३२ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन्। सेभेन समिट ट्रेक्सका अनुसार, ५६ वर्षीय कामिरिताले १७ मे २०२६ मा विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका हुन्।
Prakash Gurung
Prakash Gurung
17 May 2026, 10:35 am १ मिनेट पढाइ
आकार:
Share:

कामिरिता शेर्पाले आज बिहान १०:१२ बजे ३२ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन्।

सेभेन समिट ट्रेक्सका अनुसार, ५६ वर्षीय कामिरिताले १७ मे २०२६ मा विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका हुन्।

सेभेन समिट ट्रेक्सले फेसबुकमार्फत जनाएअनुसार, कामिरिता र उनको टोली आधार शिविरतर्फ ओर्लिरहेका छन्; काठमाडौँमा भव्य स्वागतको तयारी छ।

Prakash Gurung

Prakash Gurung

संवाददाता · NM Khabar

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार