मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मनहरा सुकुम्बासी बस्ती खाली, ९४१ घर टहरा ध्वस्त

काठमाडौं र भक्तपुरको सीमामा रहेको मनहरा सुकुम्बासी बस्ती खाली गराइएको छ। प्रहरीका अनुसार ९४१ घर टहरा भत्काइएका छन्।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१८३

काठमाडौं र भक्तपुरको सीमामा रहेको मनहरा सुकुम्बासी बस्ती पूर्ण रुपमा खाली गराइएको छ। प्रहरीका अनुसार यस अभियानमा कुल ९४१ घर टहराहरु भत्काइएका छन्।

प्रहरीका अनुसार काठमाडौं तर्फ १३१ र भक्तपुर तर्फ ८१० घर टहराहरु भत्काइएका हुन्। यो बस्तीमा ९३७ परिवार बसोबास गर्दै आएका थिए, जसमध्ये १३१ परिवार काठमाडौं र ८०६ परिवार भक्तपुर तर्फका थिए।

भत्काउने कार्यमा दुई दर्जनभन्दा बढी एक्स्काभेटर प्रयोग गरिएको थियो।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार