मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मठ-मन्दिर जलाउने धम्की दिने जनक परियार पक्राउ

हिन्दू मठ-मन्दिर जलाउने धम्की दिने जनक परियार पक्राउ परेका छन्। प्रहरीले काठमाडौंको टोखाबाट उनलाई नियन्त्रणमा लिएको छ। परियारले केही दिनअघि पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएका थिए।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२४०

हिन्दू मठ-मन्दिर जलाउने धम्की दिने जनक परियारलाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारले केही दिनअघि पत्रकार सम्मेलनमा मठमन्दिरमा आगो लगाउने चेतावनी दिएका थिए। प्रहरीले परियारलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार