मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रास्वपा सचिवालय बैठक आज ११ बजे बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विषयमा छलफल हुनेछ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
रास्वपा सचिवालय बैठक
Share:
१२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थली काठमाडौंमा बस्ने तय भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीसँग सम्बन्धित विषयमा छलफल हुने रास्वपाले जनाएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार