NM Khabar 29 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुकुम्बासी र अभियन्ताको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन

गणतन्त्र दिवसको अवसरमा राजधानीमा सुकुम्बासी र नागरिक अभियन्ताहरुद्वारा प्रदर्शन गरिएको छ। प्रदर्शन माइतीघरदेखि बानेश्वरसम्म मार्चपासको रुपमा भएको छ। सहभागीहरुले राज्यले सुकुम्बासी व्यवस्थापनको नाममा दमन गरेको आरोप लगाएका छन्।
Rohan Tamang
Rohan Tamang
29 May 2026, 2:33 pm १ मिनेट पढाइ
आकार:
Share:

गणतन्त्र दिवसको दिन पारेर सुकुम्बासी र नागरिक अभियन्ताहरुले राजधानीमा प्रदर्शन गरेका छन्। उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गरेका हुन्।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, बृहत् नागरिक आन्दोलन, जेन जेड मुभमेन्ट अलायन्स लगायतका संघसंस्थाहरुले संयुक्त रुपमा यो प्रदर्शनको आयोजना गरेका थिए। प्रदर्शनकारीहरुले राज्यले सुकुम्बासी व्यवस्थापनको नाममा दमन गरेको भन्दै चर्को नाराबाजी गरेका थिए।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार