प्रदेश सिरहाको गोलबजारबाट ५३ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ २०८३ कात्तिक ८ गते आइतबार साँझ सिरहाको गोलबजारमा प्रहरीले ५३ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि