प्रदेश सिन्धुलीमा अटो दुर्घटना: गर्भवती महिला र तीन बालबालिकासहित ५ जना गम्भीर घाइते सिन्धुलीको हरिहरपुरगढीमा शनिबार दिउँसो भएको अटो दुर्घटनामा गर्भवती महिला र तीन बालबालिकासहित पाँच जना गम्भीर घाइते भएका छन्। चालकसहित सात जना घाइते भएका थिए। Nmkhabar डेस्क·३१ मिनेट अघि