गैह्रीगाउँ सुकुम्बासी बस्तीका बाँकी घर पुनः भत्काउन सुरु काठमाडौं महानगरपालिकाले गैह्रीगाउँ सुकुम्बासी बस्तीका बाँकी रहेका संरचनाहरू पुनः भत्काउन सुरु गरेको छ। महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार, अझै धेरै संरचनाहरू हटाउन बाँकी रहेकाले आज दिउँसोदेखि डोजर परिचालन गरिएको हो। Nmkhabar डेस्क·अप्रिल २७, २०२६
राजनीति जनप्रतिनिधिकासामु बेसहारा नागरिकको संरक्षणको प्रश्न: सरकारको दायित्व बिर्सनु हुन्न — लिङ्देन अप्रिल २४, २०२६