राजनीति डोजर अघि, अदालत पछि: सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’ किन? सुकुमवासी समस्या समाधानका नाममा डोजर चलाउने तयारीले तीव्रता पाइरहेका बेला सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहनुले नागरिकको जीवनमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। अदालतमा मुद्दा दर्ता भएको लामो समयसम्म पनि अन्तिम फैसला नआउँदा… Nmkhabar डेस्क·मे ५, २०२६