अर्थ / वाणिज्य अनलाइन भन्सार प्रणाली: तयारी नपुग्दा सेवाग्राही घण्टौं लाइनमा भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनका लागि लागू गरिएको अनलाइन भन्सार प्रणाली तयारी नपुग्दा समस्याग्रस्त भएको छ। सेवाग्राहीहरू भन्सार प्रक्रिया पूरा गर्न घण्टौं लाइनमा बस्न बाध्य छन्, कतिपयले बिचौलियालाई रकम बुझाउनु परेको छ।… Nmkhabar डेस्क·जुन १, २०२६