प्रदेश प्रादेशिक अस्पताल, जनकपुरधामका कर्मचारी युनियनद्वारा शिवशंकर लाल कर्णको निधनमा समवेदना प्रादेशिक अस्पताल, जनकपुरधाममा कार्यरत कर्मचारी सन्ध्या दासका ससुरा शिवशंकर लाल कर्णको निधनमा अस्पताल विकास समिति कर्मचारी युनियनले गहिरो समवेदना व्यक्त गरेको छ। धेरै पढिएको·Nmkhabar डेस्क·२ घण्टा अघि