राजनीति संवेदनशील सूचना चुहावट: एआईजी दाहालमाथि छानबिनको जिम्मा एआईजी पोखरेललाई संवेदनशील सूचना चुहावटको आरोपमा निलम्बित सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको छ। उनलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। NM Khabar डेस्क·२ घण्टा अघि