बागमती भोटेकोशी बाढी: ३७ काभ्रेली अझै सम्पर्कविहीन, तीनको कुशको शवबाट अन्त्येष्टि भोटेकोशी नदीको बाढीमा बेपत्ता भएका काभ्रेका ३७ नागरिक तीन सातापछि पनि सम्पर्कविहीन छन्। परिवारले जीवितै भेटिने आशा त्यागेर तीन जनाको कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। स्थानीय प्रशासनले खोजी र समन्वयको पहल… Nmkhabar डेस्क·सेप्टेम्बर १९, २०२६