प्रदेश तीनकुने घटना: निर्दोषमाथि गोली चलाउने चार सुरक्षा कमान्डरमाथि कारबाही सिफारिस राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ को तीनकुने घटनामा निर्दोषमाथि गोली चलाउने तत्कालीन चार सुरक्षा कमान्डरमाथि विभागीय कारबाही सिफारिस गरेको छ। आयोगले ऋषिराम तिवारीसहितका अधिकारीमाथि कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको… NM Khabar डेस्क·२ घण्टा अघि