अर्थतन्त्र कञ्चनपुरमा ३.८ लाखको भन्सार छलीका सामान बरामद, ५ हजार छुटको माग सशस्त्र प्रहरीले कञ्चनपुरबाट ३ लाख ७९ हजार ७८० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। यसैबीच, रास्वपा सांसद अप्सना बानुले चाडपर्वमा ५ हजार रुपैयाँसम्मका सामानमा भन्सार छुटको माग गरेकी छन्। Laxmi Bhattarai·२ घण्टा अघि