विश्व जोर्डनको चर्चमा अन्त्येष्टिका बेला गोली प्रहार: सात जनाको मृत्यु, ४० घाइते जोर्डनको काराक सहरस्थित सेन्ट जर्ज ग्रीक अर्थोडक्स चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला बन्दुकधारीहरूले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि