अर्थ / वाणिज्य इथानोल उत्पादनमा जोड दिन उद्योगमन्त्रीको निजी क्षेत्रलाई निर्देशन बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको निरीक्षण गर्दै उद्योगमन्त्री गौरीकुमारी यादवले इथानोल उत्पादनमा जोड दिन निजी क्षेत्रलाई निर्देशन दिएकी छन्। Nmkhabar डेस्क·मे २३, २०२६