राजनीति इरानमा अमृत झाको ‘गलत रिहाइ’ सूचना: परराष्ट्रको कूटनीतिक जवाफदेहीमा प्रश्न इरानको जेलमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको गलत सूचना दिएपछि परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै इरानी सुरक्षाकर्मीको नियन्त्रणमा छन्। यो घटनाले मन्त्रालयको कूटनीतिक जवाफदेहीमाथि प्रश्न उठाएको छ। Nmkhabar डेस्क·मे १८, २०२६