कोशी पूर्वी नेपालमा बिहीबार बिहानै ४.६ म्याग्निच्युडको भूकम्प बिहीबार बिहान ४ बजेर ४५ मिनेटमा पूर्वी नेपालमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। ताप्लेजुङ केन्द्रबिन्दु रहेको भूकम्पको धक्का भारत, भुटान र चीनमा पनि महसुस गरियो। Nmkhabar डेस्क·१ घण्टा अघि