प्रदेश मधेसमा रास्वपाको ‘क्यानडिडेट क्लब’ सञ्चालन: भ्रष्ट नेतालाई चुनौती, बालेनको जनकपुर भ्रमणको तयारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशमा ‘क्यानडिडेट क्लब’ सञ्चालनमा ल्याएको छ। यसले स्थानीय तहको निर्वाचनमा योग्य उम्मेदवार तयार गरी पुराना भ्रष्ट नेताहरूलाई चुनौती दिने लक्ष्य राखेको छ। NM Khabar डेस्क·२ घण्टा अघि