प्रदेश धनुषाको विदेहमा वैदेही रेलवे स्टेसन–इटहरवा सडकका लागि ९० लाख बजेट सुनिश्चित धनुषाको विदेह नगरपालिकामा वैदेही रेलवे स्टेसनदेखि इटहरवासम्मको सडक निर्माण तथा स्तरोन्नतिका लागि ९० लाख रुपैयाँ बजेट सुनिश्चित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ। Nmkhabar डेस्क·६ घण्टा अघि