अर्थमन्त्री वाग्लेले भने: ‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउनु पर्दैन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको नीतिगत कब्जा र लुटतन्त्र अन्त्य गरी सुशासन कायम गर्ने सरकारको मुख्य लक्ष्य रहेको बताएका छन्। उनले इमान्दार व्यवसायीलाई…