विश्व बंगलादेशमा हिंसा: चार जनाको मृत्यु, पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिद पक्राउ बंगलादेशमा अवामी लिगको बन्द आह्वानपछि भड्किएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ। पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसहित दर्जनौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। Nmkhabar डेस्क·३० मिनेट अघि