प्रदेश पर्साको सीमावर्ती क्षेत्रमा नक्कली घुमुवा प्रहरी अशोक वर्णवाल पक्राउ पर्साको पोखरिया नगरपालिका–५ सतवरियाका अशोक वर्णवाललाई नक्कली घुमुवा प्रहरी बनेर सीमावर्ती क्षेत्रमा अवैध असुली गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। यो घटनाले स्थानीय व्यापारी र सर्वसाधारणलाई त्रसित बनाएको छ। Nmkhabar डेस्क·अक्टोबर २४, २०२६