जनकपुरमा गणेश मूर्ति विसर्जनको क्रममा हिन्दू-मुस्लिम झडप, प्रहरीले गर्यो अश्रुग्यास प्रहार
जनकपुरधाममा गणेश मूर्ति विसर्जनको क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ। ढुंगामुढाबाट केही व्यक्ति घाइते भएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको…