राजनीति सम्पत्ति छानबिन आयोग: संवैधानिक कि असंवैधानिक? अधिवक्ताको रिटले उठायो प्रश्न सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग असंवैधानिक भएको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यस रिटले आयोगको वैधानिकता र कार्यादेशमाथि प्रश्न उठाएको छ, जसको सुनुवाइ बुधबार हुँदैछ। Arjun Basnet·अप्रिल २८, २०२६