मधेशका अस्पतालमा अस्थायी स्वास्थ्यकर्मी रोकिँदा सेवा ठप्प
मधेश प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा अस्थायी स्वास्थ्यकर्मीलाई काममा रोक लगाएको छ। यस निर्णयले मलंगवा, सिरहा, जलेश्वर र गौर अस्पताललगायत प्रदेशभरका स्वास्थ्य संस्थाको…
