प्रधानन्यायाधीश र आइजिपीबीच जबरा प्रकरणमा सर्वोच्चको आपत्तिपछि भेटवार्ता
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति नियन्त्रणमा लिएको विषयमा सर्वोच्च अदालतको पूर्ण बैठकले आपत्ति जनाएको छ। सर्वोच्चको आपत्तिपछि प्रधानन्यायाधीश मनोजकुमार शर्मा र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता…
