राजनीति राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख अर्यालबिच संसद् अधिवेशन र आईपीयू सम्मेलनबारे छलफल राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार संसद्को अधिवेशन आह्वान, यसको प्रभावकारी सञ्चालन र आईपीयू सम्मेलनबारे छलफल भएको छ। Nmkhabar डेस्क·३२ मिनेट अघि