खेलकुद करण केसीको घातक बलिङमा नेपालको शानदार जित, यूएई १६३ रनमै समेटियो आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत कीर्तिपुरमा सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३७ रनले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा १६३ रनमा समेटियो।… Nmkhabar डेस्क·अप्रिल २५, २०२६