खेलकुद नेपालले ओडीआई मान्यता जोगायो, एसीसीले गर्यो पुष्टि नेपालले अक्टोबर १९, २०२६ मा ओमानलाई १० रनले पराजित गर्दै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ। एसियन क्रिकेट काउन्सिलले यसको पुष्टि गरेको छ। Nmkhabar डेस्क·अक्टोबर १९, २०२६