प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान: के छ एजेन्डा?
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बालुवाटारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै केही महत्वपूर्ण सरकारी निर्णयहरूमाथि…