राष्ट्रपति पौडेल: राजनीतिक परिवर्तन पर्याप्त छैन, आचरण सुधार्नुपर्छ
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा उनले आचरण सुधार र राज्यसत्ताको चरित्रमा परिवर्तनमा जोड दिए। सरकारले…
