प्रदेश फेटा घटना: गोली लागेका पासवानको अवस्था स्थिर, छानबिन समिति गठन बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा गोली लागेर घाइते भएका स्थानीय आदित्य पासवानको अवस्था स्थिर रहेको छ। मधेश प्रदेश प्रहरीले एसएसपी प्रभुप्रसाद ढकालको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। Nmkhabar डेस्क·१ घण्टा अघि