अर्थ / वाणिज्य जलविद्युत् आयोजनाको अनुमतिपत्रमा ‘सनसेट कानुन’ ल्याउन समितिको सुझाव ऊर्जा मन्त्रालयको उच्चस्तरीय समितिले जलविद्युत् आयोजनाको अनुमतिपत्र प्रक्रियालाई सरल बनाउन 'सनसेट कानुन' ल्याउन सुझाव दिएको छ। यसले कानुनी र प्रशासनिक झन्झट हटाउने अपेक्षा छ। Nmkhabar डेस्क·जुन ९, २०२६