अर्थतन्त्र छठ बिदामा पनि नेपाल राष्ट्र बैंकले आरटिजीएस प्रणाली सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकले छठ पर्वको सार्वजनिक बिदाका दिन कात्तिक ३० गते सोमबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ। Nmkhabar डेस्क·१ घण्टा अघि