अर्थतन्त्र कालीमाटीमा ठूलो गोलभेँडा ७० रुपैयाँ, प्याज र आलुको भाउ बढ्यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले २०८३ कार्तिक २९ गते आइतबारका लागि थोक मूल्य सार्वजनिक गरेको छ। ठूलो गोलभेँडा, भारतीय प्याज र रातो आलुको भाउ बढेको छ। Nmkhabar डेस्क·२१ घण्टा अघि